×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयको अवरोध

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयको अवरोध

फाल्गुण २९, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको फोहर फाल्न अवरोध गरेका हुन् ।  स्थानीयले कुलमान घिसिङ मन्त्री हुँदा भएका सहमति कार्यान्वयन नभएको बताएका छन् ।  स्थानीयले पटक पटक उधारो सहमतिले पीडित भएको भन्दै अब माग पूरा नभएसम्मक अवरोध जारी रहने बताएका छन् ।  यसअघि गत

सबै पढ्नुहोस