×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

फाल्गुण २१, २०८२

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ । मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए । अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने बताइए पनि सहकारी परिचय पत्रबारे केही उल्लेख थिएन । यही विषयमा विवाद भएको हो । म

सबै पढ्नुहोस