सुर्ती उद्योगमा हस्तक्षेप गर्ने मुलुकमा मध्यम, दक्षिण एसियामा सबैभन्दा कम कर नेपालमै
माघ ५, २०८२काठमाडौं । नेपाल सुर्ती उद्योगको हस्तक्षेत हुने मुलुकमध्ये मध्यममा परेको छ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य नियन्त्रण सञ्जाल नेपालले आज ‘सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले नेपालमा सरकारी निकाय कानुनको कार्यान्वयन फितलो तथा उदासीन हुनमा अप्रत्यक्ष रुपमा सुर्ती उद्योगको प्रलोभनमा देखिएको बताए ।&n
सबै पढ्नुहोस