×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

पुस ३०, २०८२

तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट गत वर्ष रु दुई करोड बजेट विनियोजन भएपछि सुरु गरिएको कामको हालसम्म ८० प्रतिशत काम पूरा भ

सबै पढ्नुहोस