×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव

सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव

भदौ २८, २०८३

काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता भएको छ । नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन् । 

सबै पढ्नुहोस