कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
पुस २४, २०८२काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बै.क पठाउने निर्णय पनि गरेको छ।
सबै पढ्नुहोस