नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ७ अर्ब १२ करोड
पुस २२, २०८२काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ९.९३ अंक बढेर २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबर
सबै पढ्नुहोस