×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत

मङ्सिर २३, २०८२

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ नेप्सेमा शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ कराड ३० लख ८१ हजार ३ सय ७१ कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

सबै पढ्नुहोस