चिलिमे हाइड्रोपावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
पुस ९, २०८२काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो द
सबै पढ्नुहोस