६ दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ७५ करोड
मङ्सिर २३, २०८२काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंक बढेर २ हजार ६ सय १४ दशमलव ०७ विन्दुमा पुगेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस
सबै पढ्नुहोस