×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

काठमाडौँ । भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई नेपालको संसदीय निर्वाचनमा विशाल जितको अवसरमा बधाई दिएका छन् । 

उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

हालै सम्पन्न निर्वाचनमा शानदार जित हासिल गरेपछि बालेन र रविलाई यसअघि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन कुराकानी गर्दै बधाई दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्