×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्