काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर प्रतितोला ३ हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।