×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

नेपाल, ओमान र यूएईबीच हुने विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित

नेपाल, ओमान र यूएईबीच हुने विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित

काठमाडौँ  । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको छ ।

यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने तालिका रहेको थियो । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग-२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ । त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्