×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । 

अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताउदै विदेशी खेलाडीलाई कार्य सहमति र श्रम स्विकृति नभइ नखेलाउन विभागले निर्देशन दिएको हो । 

उजुरीका आधारमा निर्देशन दिदै विभागका निर्देशक टिकाराम ढकालले निरीक्षण सुरु गर्ने र कानुन विपरितका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने बताएका छन् ।

यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस विषयमा पत्र पठाइसकेको छ । राखेपमा पनि विदेशी खेलाडी श्रम स्विकृति बिना खेलिरहेको उजुरी परेको थियो ।

 

प्रतिकृया दिनुहोस्