×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?

सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?

सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?काठमाडौं । सुन्तला र जुनारको मुल्य बढेको छ भने सरिफाको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।

आज शुक्रबार जुनारको मुल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ कायम छ ।

यस्तै शुक्रबार नेपाली सुन्तलाको पनि मुल्य बढेर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आज शुक्रबार सरिफाको मुल्य प्रतिकिलो ३३ रुपैयाँ घटेको छ । हिजो बिहीबार सरिफा प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज  प्रतिकिलो १ सय ९२ रुपैयाँ कायम छ ।


 

प्रतिकृया दिनुहोस्