×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

आज शेयर कारोबार नहुने

आज शेयर कारोबार नहुने

काठमाडौं । शेयर कारोबार नहुने भएको छ। सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द रहनेछ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो। सोही आधारमा अब भोली सोमबारदेखि शेयर बजारमा कारोबार शुरु हुनेछ।

 

प्रतिकृया दिनुहोस्