२०८३ बैशाख ५, शनिवार
SAMAJPANA
काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार भर्खरै आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि टोली परिचालन भइसकेको उनले बताए । थप विवरण आउन बाँकी छ ।
Copyright © 2026 - 2027 Samaj Pana. All Rights Reserved