×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

रामेछापमा रास्वपाका कृष्णहरि विजयी

रामेछापमा रास्वपाका कृष्णहरि विजयी

काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् ।

उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याए ।

प्रतिकृया दिनुहोस्