फिल्म निर्माणमा जुटे‘कमेडी च्याम्पियन’ टिम र ओएसआर
फाल्गुण ११, २०८२काठमाडौं । लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले निर्माण गर्न लागेको फिल्मको डिजिटल साझेदारको रुपमा ओएसआर डिजिटल जोडिएको छ । निर्माता कम्पनी श्री थ्री प्रोडक्सनसँग उक्त डिजिटल कम्पनीका प्रतिनिधिले लिखित सहमति गरेका छन् । विशाल भण्डारीको यो दोस्रो निर्देशकीय कथानकको छायांकन आउँदो दशैंदेखि सुरु हुँदैछ । उक्त फिल्मको शीर्षक तय हुन बाँकी छ । फिल्ममा ‘कमेडी नाइट विथ च्याम्पियन्स’
सबै पढ्नुहोस