दुई कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य
पुस ९, २०८२काठमाडौं । दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले एनएमबि बैंकको ५ प्रतिशत र साना किसान
सबै पढ्नुहोस