रुख टमाटरको मूल्य बढ्यो,प्रतिकिलो कति ?
पुस ९, २०८२काठमाडौं । रुख टमाटरको मूल्य बढेको छ । आज बुधबार रुख टमाटरको मूल्य प्रतिकिलो औसत ५० रुपैयाँ बढेको हो । हिजो मंगलबार प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ८० र औसत १ सय ६० रुपैयाँमा किनबेच भएकोमा आज न्यूनतम १ सय ८० देखि अधिकतम २ सय ५० र औसत २ सय १० रुपैयाँ कायम छ । यस्तै कात्तिक दोस्रो साता यो टमाटर न्यूनतम ९० देखि अधिकतम
सबै पढ्नुहोस