नान्जिङ नरसंहार : इतिहासको अमिट घाउ, स्मृतिको राष्ट्रिय संकल्प
पुस २, २०८२नान्जिङ । सन् १९३७ को डिसेम्बरमा जापानी सेनाले तत्कालीन चिनियाँ राजधानी नान्जिङ कब्जा गरेपछि मानव इतिहासकै एउटा क्रूर घटना घट्यो । करिब छ हप्तासम्म चलेको हिंसामा तीन लाखभन्दा बढी निर्दाेष नागरिक र युद्धबन्दीको हत्या गरिएको चिनियाँ पक्षको अभिलेखमा उल्लेख छ । योजनाबद्ध हत्या, सामूहिक बलात्कार, आगजनी र लुटपाटले नान्जिङलाई मृत्यु र भयको प्रतीक बनायो । यो घटनालाई आज नान्जिङ नरसंहारका रूपमा स्मरण गरिन्छ ।
सबै पढ्नुहोस