नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ३ अर्ब २९ करोड
पुस १, २०८२काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १८.३७ अंक बढेर २ हजार ६ सय १९दशमलव ९९ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ५५ हजा
सबै पढ्नुहोस