सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
मङ्सिर २६, २०८२काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा ३ हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मुल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मुल्य ३ हजार ९ सय ५ रुपैयाँ निर्धारण भएको छ । बुधबार
सबै पढ्नुहोस