नेपालमा नयाँ ‘नामी भिगो ई-२’ गाडी सार्वजनिक
भदौ ४, २०८३नेपालमा सस्तो मूल्यको ‘नामी भिगो ई-२’ गाडी सार्वजनिक भएको छ। बुधबार नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी ‘नामी भिगो ई- २’ गाडी गाडी सार्वजनिक गरेको हो ।
सबै पढ्नुहोस