गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता
भदौ ३, २०८३काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रख्यात मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अमात्यले विगतदेखि केन्द्रले गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ विचार र योजनासहित अघि बढ्ने बताए ।
सबै पढ्नुहोस