बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
मङ्सिर २४, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस