×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

मङ्सिर २४, २०८२

काठमाडौं । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मंगलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १० बजे पछि नियन्त्रणमा लिएको हो ।  यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो । आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाइएको छ । 

सबै पढ्नुहोस