मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, सुरक्षा व्यवस्था कडा
मङ्सिर १७, २०८२जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन । आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको छ । यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो । जेनजी आन्दोलनको क्रममा सुर
सबै पढ्नुहोस