भाडादर र श्रमिक अधिकारको माग गर्दै राइडरहरुले गरे प्रदर्शन
भदौ २, २०८३काठमाडौं । राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गरेका छन् । मंगलबार स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। प्रदर्शनमा फाउण्डेशनका प्रवक्ता अनिल श्रेष्ठले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध नभएको भन्दै राइडहरुमाथि शोषण भएकाले बाध्य भएर सडकमा आएको बताए । उनले भने,‘
सबै पढ्नुहोस