कांग्रेस पदाधिकारी बैठक बस्दै
साउन २३, २०८३काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्ने जानकारी दिएका छन् । कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ । आइतबार कांग्रेसको केन्द्रीय कायसमिति बैठक बस्दैछ । संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएप
सबै पढ्नुहोस