विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पूरा, ५० हजारको सहभागीता रहने अनुमान
साउन २१, २०८३काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस देशव्यापी रूपमा भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पनि पुर्याएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेफिनले यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ,पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउने दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुको तय
सबै पढ्नुहोस