देशमा मेलमिलापको आवश्यक्ता छ : चिरञ्जीवी नेपाल
साउन १७, २०८३‘मेलमिलाप’ मानव सभ्यताको सबैभन्दा पुरानो, सुन्दर र शक्तिशाली दर्शन हो, सभ्य समाजको परिचायक हो । मेलमिलाप भन्नाले मतभेद, रिसराग वा आपसी द्वन्द्वलाई बिर्सेर एक ठाउँमा आउनु, आपसमा जोडिनु र मिलेर बस्नु हो तर यसको मर्म यतिमा मात्र सीमित छैन । यो केवल दुई पक्षबीचको भौतिक सम्झौता मात्र होइन, यो त दुईवटा भिन्न सोच, अलग धर्म, फरक दृष्टिकोण र भिन्न मनहरू बीचको भावनात्मक मिलन हो । हामी २१औँ शताब्दीको अत्यााधुनिक प्रविधिमैत्री र भौति
सबै पढ्नुहोस