तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग
साउन १५, २०८३काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई-मधेशका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी, सिरहा लगायतका क्षेत्रमा विभिन्न सम
सबै पढ्नुहोस