माघे संक्रान्ति नजिकिँदै गर्दा पुसमै १७ करोडभन्दा बढीको कन्दमुल भित्रियो
माघ २, २०८२काठमाडौं । माघे संक्रान्तिको मागलाई लक्षित गर्दै पुस महिनामा साढे १७ करोड रुपैयाँभन्दा बढीको कन्दमुल भित्रिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुस महिनामा मात्रै १७ करोड ६५ लाख ३७ हजार १ सय २० रुपैयाँ बराबरको २२ लाख ६ हजार ७ सय १४ किलो विभिन्न प्रकारका कन्दमुल भित्रिएका प्रवेश गरेका छन्। भित्रिएका कन्दमुलमध्ये सबैभन
सबै पढ्नुहोस