आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै
चैत २७, २०८२काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ । नासाले जानकारी दिँदै अन्तरिक्षयानले चन्द्रमाको परिक्रमा पूरा गरिसकेको र अब पृथ्वी फर्किने क्रममा रहेको जनाएको छ । यसको समुद्रमा अवतरण (स्प्ल्यासडाउन) शनिबार प्रशान्त महासागरमा हुने अपेक्षा गरिएको छ । नासाले अन्तरिक्षय
सबै पढ्नुहोस