जुकरबर्गको 'मेटाभर्स' भिजन असफल हुदा गुमाए ८० बिलियन डलर
चैत ११, २०८२काठमाडौँ । २०२१ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' राख्दा, उनले एउटा भर्चुअल संसार (मेटाभर्स - भर्चुअल रियालिटी) को परिकल्पना गरे जहाँ मानिसहरू अवतारको रूपमा बस्ने, काम गर्ने र खेल्ने गर्थे । आज, त्यो दृष्टिकोण पतनको संघारमा छ । मेटाले हालै मेटाभर्समा काम गर्ने आफ्ना १० प्रतिशत कर्मचारीहरूलाई बर्खास्त गरेको छ । कम्पनीले जुन १५ देखि मानिसहरूले अब भिआर हेडसेटहरू मार्फत होराइजन वर्ल्ड्स जस्ता
सबै पढ्नुहोस