×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

सूचना/प्रविधि

विश्व बजारमा चिनियाँ एआई चस्माको आकर्षण बढ्दै

विश्व बजारमा चिनियाँ एआई चस्माको आकर्षण बढ्दै

साउन २३, २०८३

काठमाडौं । चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन् । एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । उद्योगसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा चीनबाट २४ लाख ६० हजार स्मार्ट चस्मा निर्यात भएका छन् । जुन अघिल्लो वर्षको तु

सबै पढ्नुहोस