×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

काठमाडौँ क्षेत्र नं १ मा २६ उम्मेदवारको जमानत जफत

काठमाडौँ क्षेत्र नं १ मा २६ उम्मेदवारको जमानत जफत

फाल्गुण २२, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्। कुल २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको सो क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका हुन् ।  बाँकी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन ऐनको परिच्छेद(१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, प

सबै पढ्नुहोस