एकैदिन १५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
माघ १, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन १५ सय रुपैयाँल घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस