जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा
फाल्गुण १८, २०८२काठमाडौँ । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । विश्वकपका सुपर आठका खेलहरु सकिएसँगै दक्षिण अफ्रिका, न्यूजील्याण्ड, इङल्याण्ड र भारत सेमिफाइनलमा पुगेका हुन् । अब विश्वकपका सेमिफाइनलका खेल आगामी बुधबार र विहिबार हुदैछन् । बुधबार पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डले प्रतिष्पर्धा गर्ने छन् । यो खेल भारतको कोलकोतास्थित इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफा
सबै पढ्नुहोस