×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

जय ट्रफी फाइनल: आर्मीले पुलिसलाई दियो २२७ रनको लक्ष्य

जय ट्रफी फाइनल: आर्मीले पुलिसलाई दियो २२७ रनको लक्ष्य

चैत ५, २०८२

काठमाडौँ ।  जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२८ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो तथा अन्तिम दिन आज पुलिसले उपाधि जित्न २२८ रनको लक्ष्य सहित ब्याटिंग समेत शुरु गरेको छ । फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।

सबै पढ्नुहोस