×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

साफ महिला फुटबल खेल्ने ३५ जनाको प्रारम्भिक टिमको घोषणा

साफ महिला फुटबल खेल्ने ३५ जनाको प्रारम्भिक टिमको घोषणा

ब‌ैशाख ९, २०८३

काठमाडौँ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ महिला) का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३५ जनाको टिम घोषणा गरेका हुन् । यही वैशाख १४ गतेदेखि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको परिसरमा सुरु हुने तय गरिएको छ । प्रतियोगिता जेठ ११ देखि जेठ २४ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा बारम्बार उपविज

सबै पढ्नुहोस