पीएम कपमा मधेश प्रदेशमाथि बागमती ३५ रनले विजयी
चैत २७, २०८२काठमाडौँ । बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत मधेश प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३४.३ ओभरमा अल आउट हुदै १७३ रन मात्र बनाएको थियो । मधेशका लागि मयन यादवले सर्बाधिक ४० रन बनाएका थिए भने आदील आलमले २७ रन बनाएका थिए । त्यस्तै प्रतिस जिसीले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका
सबै पढ्नुहोस