इरानका १०० सहरमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन, इन्टरनेट र फोन सेवा बन्द
पुस २५, २०८२काठमाडौं । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ। मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ भन्दै नारा लगाइरहेका थिए। हाल देशभर इन्टरनेट र फोन सेवा बन्द गरिएको छ। तेहरानमा स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका एक प्रहरी अधिकारीको चक्कु प्
सबै पढ्नुहोस