आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै
चैत २०, २०८२काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । चेन्नईले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यस्तै पञ्जावले भने गुजरात टाइटन्सलाई पराजित गरेको थियो । पहिलो खेलमा हार बेहोरेको चेन्नई जितसहित सिजनमा कमब्याक गर्न चाहने गरि मैदानमा उत्रिने छ भने पञ्जावले आफ्नो विजयी यात्रालाई निरन
सबै पढ्नुहोस