थाइल्यान्डमा हुने फिफा सिरिजका लागि नेपाली महिला फुटबलको प्रारम्भिक टिमको घोषणा
चैत ११, २०८२काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । एन्फाले ३२ खेलाडीको सूची सार्बजनिक गरको हो । प्रारम्भिक सूचीमा रहेका खेलाडीमा अनिता बस्नेत, हिरा भुजेल, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, जेनिफर राणा, मनमाया दमाई, मीना देउवा, अन्जिला तुम्बापो सुब्बा, नेहा कुमारी चौधरी, रश्मी कुमारी घिसिङ,
सबै पढ्नुहोस